Makwanpur >> Makwanpur District (Nepali)



नगरपालिकाको तथ्याङ्किय जानकारी

जनसंख्याको अवस्था

बि.सं. २०३८ - ३४ हजार ७ सय ९२ जना

बि.सं. २०४८ - ५३ हजार ८ सय ३६ जना

बि.सं. २०५८ - ६८ हजार ४ सय ८२ जना - परुष-३५,३२०, महिला- ३३,१६२

बि.सं. २०६५ - ९३ हजार २ सय ८० जना

घरधुरी संख्या - १९,४३३

जनसंख्या बृद्धिदर वाषिर्क - ४.५१ प्रतिशत


स्वास्थ्य सुबिधाको अवस्था

हेल्थपोष्ट - १ वटा वडा नं. ६ चौघडा

सरकारी अस्पताल - १, हेटौंडा अस्पताल

आयुर्वेद औषधालय - १

निजी अस्पताल - ३

आँखा अस्पताल - १, हेटौंडा १०

मातृ शिशु स्वास्थ्य क्लिनिक - ५ - वडा नं. ५,६,७,८ र ११

-जिल्ला स्वास्थ्य कार्यालय र सिसिडिएनको साझेदारीमा

डट्स क्लिनिक - ११ वटै वडामा संचालन

शहरीकरणको सुबिधा भएका वडाहरु

शहरी सुबिधा भएका वडा - १,२,३,४,५,९ र १० नं. वडाहरुर्

अर्धशहरी सुबिधा भएका वडा - ६ नं वडा

ग्रामीण स्वरुपका वडा - ७,८ र ११ नं. वडा

सडक तथा ढलको अवस्था

कालोपत्रे सडक - ६०.८०२ कि.मी. -१३ कि.मी. राजमार्ग

ग्राभेल तथा कच्ची सडक - १११.०७५ कि.मी.

स्ल्याव ढलान सडक - १६.११८ कि.मी.

गोरेटो वाटो - २९ कि.मी.

ढल निर्माण - २६.०५ कि.मी. -करिब १४ कि.मी. भूमीगत ढल निर्माणाधिन

सरसफाई तथा समाज कल्याण कार्य

दैनिक फोहर निष्कासन - २४ देखी २६ मे.टन सम्म

दैनिक फोहर विसर्जन - १२ देखी १४ मे.टन सम्म

सफाई कार्यमा संलग्न कर्मचारी संख्या - २७ जना

सफाई उपकरण

टिपर संख्या - २ वटा

ट्याक्टर संख्या - २ वटा

सक्सन पम्प - १ वटा

ट्रली रिक्सा - ३ वटा

टिपन टापन ठेला - ३ वटा

ठेला - ३० वटा

ग्रेडर - १ वटा

एम्बुलेन्स - ५ वटा

दमकल - २ वटा

उत्पादीत फोहर व्यवस्थापन - राप्ती किनारा स्थीत सिसौधारीको जंगल क्षेत्र नजिक खाल्डो खनी प्रयोगमा ल्याईएको

ल्याण्डफिल साइड - उपर्युक्त स्थानको सम्भाब्यता अध्ययन भैरहेको

घरदैलो फोहर संकलन कार्य - साझेदारीमा -क्लिन द नेपाल र सामाजिक सरोकार मञ्च मार्फ शुल्कमा आधारित घरदैलो फोहर संकलन, सदस्य संख्या ३००० जना)

सार्वजनिक शौचालय - ३ वटा

खानेपानी तथा विद्युत आपूर्ती व्यवस्था

नगरक्षेत्र भित्र खानेपानी वितरण सेवालाई नेपाल खानेपानी संस्थान र खानेपानी उपभोक्ता समितिहरु मार्फत वितरण प्रणाली संचालनमा रहेका छन् ।

खानेपानी संस्थान मार्फत वितरित जम्मा धारा संख्या :- ७ हजार ८ सय ५४ वटा

संस्थानद्धारा वितरित सार्वजनिक धारा संख्या :- २२ वटा

उपभोक्त समितिहरु मार्फत वितरित धारा संख्या :- १ हजार ७ सय ६५ वटा

विद्युत प्रशारण लाईन :- राष्ट्रिय प्रशारण लाईन

विद्युत लाईन वितरण (ग्राहस्थ तथा औधोगिक जडान) :- ११ हजार २४ वटा

सडक वत्ति संख्या (न.पा. द्धारा जडित) :- १ हजार २ सय ७८ वटा

सूचना तथा संचारको व्यवस्था

टेलिफोन लाईन वितरण क्षमता लेण्डलाईन :- ८ हजार वटा लाईन

टेलिफोन लाईन वितरण भएको लेण्डलाईन :- ५ हजार ६ सय ६९ वटा लाईन

पोष्टपेट मोवाईल वितरण :- १ हजार वटा

प्रिपेड मोवाईल वितरण :- २७ हजार वटा

सिडिएमए फोन वितरण :- ६ हजार वटा

इन्टरनेट प्रयोगकर्ता :- २ हजार ३ सय ५७ जना

टेलिफोन सेवा प्रदायक संस्थाहरु :- नेपाल टेलिकम, स्पाईस नेपाल प्रा.ली., यूनाईटेड टेलिकम

हुलाक संख्या :- २ वटा

एफ.एम . रेडियो स्टेशन :- ४ वटा , हेटौंडा एफ.एम., नेशनल एफ.एम., रेडियो थाहा संचार, मकवानपुर एफ.एम


Related Documents:


Related Pictures:


Comments:


Comments







Can't read the image? click here to refresh



मकवानपुर जिल्ला - 2013-12-11

संक्षिप्त परिचय

देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुंदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित छ । यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसंग जोड्ने रुपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ ।

नगरपालिकाको तथ्याङ्किय जानकारी - 2013-12-11

जनसंख्याको अवस्था

बि.सं. २०३८ - ३४ हजार ७ सय ९२ जना

बि.सं. २०४८ - ५३ हजार ८ सय ३६ जना

बि.सं. २०५८ - ६८ हजार ४ सय ८२ जना - परुष-३५,३२०, महिला- ३३,१६२

बि.सं. २०६५ - ९३ हजार २ सय ८० जना

घरधुरी संख्या - १९,४३३

जनसंख्या बृद्धिदर वाषिर्क - ४.५१ प्रतिशत

Online Business Diary

Icon Soft Pvt. Ltd
Hetauda-10, TCN
Tel. : 057 - 527263 , 
Shrestha Electronics
Kantirajpath
Tel. : 057 - 523370 , 
Neplio Tech Pvt. Ltd.
Sanopokhara,Hetauda
Tel. : 057 - 524478 , 
NEPAL PURWADHAR BIKASH COMPANY LIMITED
2ND FLOOR, OM BHAWAN, KANTIRAJ PATH
Tel. : 057 - 527320 ,  527330
EASYTEC TRAVEL AND TOURS PVT LTD
HETAUDA 4 MAKWANPUR
Tel. : 057 - 525752 , 
more...
प्रहरी कन्ट्रोल - १००
जिल्ला ट्राफिक - ५२०५९९
पशुपतिनगर इलाका - ५२०५९८
भीमफेदी इलाका - ६९१४६२
चौघडा चौकी - ९८४५२७५४१५
पदमपोखरी चौकी - ९८४५०९९७८९
नेपाल रेडक्रस - ५२०७११, ९८४५०२८९५२
हेटौंडा अस्पताल - ५२०३०५
सहकारी अस्पताल - ५२३५८७
परिवार नियोजन संघ - ५२०७४५
मनहरी रेडक्रस - ९८४५१०५८२१
भीमफेदी रेडक्रस - ६२०६९९
हे.न.पा. - १०१

Message

    Welcome Message

    It is our glorious thing to inform you that we have started hetaudaonline since the beginning of the year 2058 and we have got a lot of progress in this website. Most of the people who are living in or outside the country are able to receive as more information as they want about this beautiful city Hetauda, Makwanpur through this website in which we have tried as much as we could.

Documents

Links

Audio

Play Archives

प्रस्तावित हेटौँडा-काठमाडौँ सुरुङमार्ग सम्बन्धमा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीसँग मकवानपुरको कुलेखानीमा गरिएको कुराकानी ।
>> more...
! Home ! Message ! Contact Us ! Feedback ! Email !
2296828 times visited.
Copyright © 2013 - All Rights Reserved !

Exclusive Solution Network

Hupra Chaur, Hetauda - 4
Phone: +00 977 (0) 522264, Mobile: 9845028275
URL: www.exnet.com.np, Email: info@exnet.com.np
Desing and Developed by