Hetauda Online - Hetauda Online - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
The first website dedicated to the people of clean and green city Hetauda.
खेलकुद

रोभर रेन्जर स्काउट दीक्षित


खेलकुद पटक पढिएको हेटौंडा अनलाइन




असोज २८ शनिवार, हेटौंडा । हेटौंडा ओपन स्काउट टुप / त्रयुले आफ्ना १५ रोभर/रेन्जर स्काउट विद्यार्थीलाई शनिबार दीक्षित गरेको छ । जिल्ला स्काउट कार्यालय पिप्लेस्थित भवनमा शनिबार बिहान दीक्षान्त समारोहको आयोजना गरी उनीहरुलाई स्काउट दीक्षा दिइएको हो ।

जिल्ला स्काउट कार्यालय मकवानपुरका तालिम आयुक्त अशोक सारु मगरको आतिथ्यमा भएको दीक्षान्त समारोहमा ६ महिनासम्म स्काउटका विभिन्न कक्षाहरुमा सहभागी भएका ११ रेन्जर तथा ४ जना रोभर स्काउटहरुलाई दीक्षान्त गरिएको ओपन स्काउटका दल समिति सदस्य दीपेन्द्र रोक्काले बताए । ओपन स्काउट क्र्युका अध्यक्ष बुद्धिनाथ न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटर केदार आचार्य, सृष्टि गुरुङ, विष्णु श्रेष्ठ, सुमी वाइवा, महेन्द्र थापामगर, आशीष अस्लामीमगरलगायतले दीक्षित स्काउटहरुलाई शुभकामना दि“दै स्काउटिङ गतिविधिमा सक्रिय भएर लाग्न प्रेरित गरेका थिए । 

दीक्षान्त समारोहपश्चात हेटौंडा ओपन ट्रुप÷त्र्mयुको ९ सदस्यीय टोली मोरङको बिराटनगरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय ज्याम्बोरेटमा सहभागिताका लागी त्यसतर्फ प्रस्थान गरेको छ ।  




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


रोभर रेन्जर स्काउट दीक्षित - 2017-10-14

असोज २८ शनिवार, हेटौंडा । हेटौंडा ओपन स्काउट टुप / त्रयुले आफ्ना १५ रोभर/रेन्जर स्काउट विद्यार्थीलाई शनिबार दीक्षित गरेको छ । जिल्ला स्काउट कार्यालय पिप्लेस्थित भवनमा शनिबार बिहान दीक्षान्त समारोहको आयोजना गरी उनीहरुलाई स्काउट दीक्षा दिइएको हो ।

वक्रीईदको अवसरमा यु ए ई मा भलिवल प्रतियोगिता - 2017-09-03

२०७४ भाद्र १८ आइतवार, यु ए ई । मुश्लिमसमुदयको महान चाड वक्रीईदको अवसरमा नेपाल स्पोट्रस कल्व अलकुज दुवारा आयोजना गरीयको नेपाली समुदय विचको भलिवल प्रतियोगिता आयेजना भएको थियो ।

दिव्यतारा बहुउद्देश्यीय सहकारीले फुटसल प्रतियोगिता गर्ने - 2017-08-31

भाद्र १५ बिहीवार, हेटौँडा । भदौ १५ गते दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तमु कप फुटबल २०१७ सोल्टी एफ सि लाई - 2017-08-14

श्रावन ३० सोमबार, हङकङ । हङकङको प्रचण्ड गर्मी ३४ डिग्रीको तातो घाममाको समेत प्रवाह नगरी प्रदेश नम्बर १ गुरुङ समाज हङकङले आयोजना गरेको एतिहासिक प्रथम तमु कप फुटबल २०१७ सोल्टी एफ सि ले मोना एफ सि लाई ३-१ ले हराउदै सार्वधिक धन राशी भएको यो उपाधी सगै तीस हजार हङकङ डलर( नेरु चार लाख) हात पारे भने मोना एफ सिले दोश्रो हुँदै हङकङ डलर पन्द्र हजार( नेरु दुई लाख) मा चित्त बुझाउन पर्यो ।

खेलकुद क्षेत्रलाई भ्रष्टाचार मुक्त बनाउँछू: खेलकुद मन्त्री केसी - 2017-07-27

श्रावन १२ बिहीवार,काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भ्रष्टाचार र अनियमितता हुन नदिने बताएका छन् । बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले यस्तो बताएका हुन् ।

स्वर्गीय पत्रकारको सम्झनामा: फुटसल कप आयोजना हुने - 2017-07-21

श्रावन ०६ शुक्रवार, काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजना हुने भएको छ ।

दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्याण्डको लज्जासपद पराजय - 2017-07-18

श्रावन ०३ मंगलवार, लण्डन । दक्षिण अफ्रिकाले दोस्रो टेस्ट म्याचमा ३ सय ४० रनको ठूलो अन्तरको जित हासिल गरी इंग्ल्याण्ड विरुद्धको श्रृंखला १–१ को बराबरीमा ल्याउन सफल भएको छ ।

एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौडा । एएफसी युथ–२३ प्रतियोगिताको छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) उडेको नेपाली टोली दुबई पुगेको छ ।

एएफसी युथ-२३ छनोट खेल्न नेपाली टोली दुबई - 2017-07-13

आषाढ २९ बिहीवार, हेटौडा । एएफसी युथ–२३ प्रतियोगिताको छनोट खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) उडेको नेपाली टोली दुबई पुगेको छ ।

1 2 NEXT

लोकप्रिय



12814635 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top