News >> Tourism News



हेटौंडा, देशकै 'सफा सहर'

देशमा खुला दिशामुक्त घोषणा भइसकेका नगरपालिकामध्ये हेटौंडा नगरपालिका 'सफा सहर' घोषित भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत् फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र पुल्चोकले सफा सहर छनौटको मूल्यांकनमा हेटौंडा नगरपालिका पुरस्कृत भएको जानकारी गराएका हो । केन्द्रले वातावरण दिवसको अवसर पारेर युएन पार्क ललितपुरमा आयोजना हुने राष्ट्रिय कार्यक्रमबीच हेटौंडालाई सफा नगर घोषणा गर्दै नगदसहितले पुरस्कृत गर्ने भएको हो । केन्द्रकी कार्यकारी निर्देशक डा।सुमित्रा अमात्यले सोमबार हेटौंडा नगरपालिकालाई पत्र पठाएर बुधबार दिउँसो हुने राष्ट्रिय कार्यक्रममा सम्मान तथा पुरस्कार ग्रहणका निमित्त निम्तो दिएकी हुन् । फोहोर मैला व्यवस्थापनमा निजी क्षेत्र समेतको सहभागिता, विभिन्न प्रकारका प्रदुषण न्यूनीकरण, कुहिने र नकुहिने फोहोर वर्गीकरण र व्यबस्थापन, हरियाली र सडकको नियमित सरसफाइमा विशेष ध्यान दिएर नगरबासीलाई सरसफाइको प्रत्यक्ष अनुभूति दिलाएका कारण हेटौंडा 'सफा सहर' घोषित भएको नगरपालिकाका अधिकृत तथा प्रवक्ता भीमप्रसाद तिमल्सिनाले बताए ।
कुहिने फोहोरलाई उचित व्यवस्थापन गर्न कम्पोष्ट प्लान्ट, डम्पिङ साइट, फोहोरको पुनप्र्रयोग निम्ति स्थानीयलाई जागरुक बनाइ केही घरेलु उद्योग स्थापनामा टेवा, भूमिगत ढल निर्माण र सडक विस्तारसँगै स्वास्थ्य र सरसफाइ झल्कने विविध गतिविधि सञ्चालनमा हेटौंडा अग्रणी भएपछि उक्त पुरस्कार प्राप्त गर्न लागिएको हो । अघिल्लो वर्ष पोखरा उपमहानगरपालिकाले 'सफा सहर' घोषणा भएर दशलाख नगद पुरस्कार प्राप्त गरेको थियो । देशमा नमूनायोग्य मानव सेवा आश्रम र मामाघर नेपाल स्थापनाले पनि हेटौंडाको गौरव अभिबृद्धि गरेको छ । आश्रमले सडकपेटीमा कष्टकर जीवन बिताउन बाध्य मानसिक सन्तुलन गुमाएकाहरु र मामाघरले तत्कालिन अवस्थामा सडक जीवन व्यतित गरेका बालकहरुलाई आश्रय दिएर उनीहरुको सुन्दर भविष्य निर्माणमा सघाउँदै आएको छ । यस्ता सकारात्मक सूचकका कारण पनि नगरपालिका पुरस्कारका लागि योग्य ठहरिएको प्रवक्ता तिमल्सिनाले बताए ।

Related Documents:


Related Pictures:


Comments:

2017-03-23
XRumerTest, yourmail@gmail.com

Hello. And Bye.

2017-03-23
Tawny, 44wdukz0fx@hotmail.com

http://www.bornagainint.org/promo-code-for-tmobile.html http://www.1102eastaustin.com/fuel-rod-promo-code.html http://www.bornagainint.org/

2017-03-22
Keylon, e8joo1ucmu@outlook.com

cheap full coverage car insurance Bend OR auto insurance Tomball TX free auto insurance quotes Downers Grove IL

2017-03-21
Charlotte, 3tvwh2r7@mail.com

affordable car insurance Roseville MI auto insurance Delray Beach FL

2017-03-20
Brynell, fjs4ebcg42z@yahoo.com

cheap non owners insurance Hesperia CA cheap non owners insurance Lilburn GA cheap full coverage car insurance Rhinelander WI no down payment auto insurance in Butler PA us agency car insurance Bristol CT

2017-03-20
Steffie, rsy1b4vsycc@gmail.com

auto acceptance insurance Somerset PA cheap car insurance quotes Mineral Wells TX auto insurance Stafford VA car insurance with no license in Lemoore CA free auto insurance quotes Livonia MI

2017-03-20
Torn, wikxgolc3i@mail.com

cheap auto insurance quotes Jackson MO car insurance with no license in Woodbridge NJ cheapest car insurance MN cheap full coverage car insurance North Richland Hills TX car insurance Westerville OH

2017-03-20
Buddy, r4ihmvsnplj@gmail.com

non owners car insurance quotes Menifee CA cheapest auto insurance Santa Rosa CA cheap non owners insurance Falls Church VA cheapest auto insurance Middlesboro KY list of auto insurances in Ozark AR

2017-03-19
Kamberley, w9ohjem2@mail.com

best auto insurance in Pasadena TX full coverage car insurance North Port FL

2017-03-19
Curtispl, gkhq30421@catch@rng.marvsz.com

cjwjbxs http://www.comment-faire-sa-vidange.fr/lunette-de-soleil-ray-ban-femme-aviator http://www.circuitvietnamauthentique.fr/sunglasses-oakley-402 http://www.fenetres-strasbourg.fr/nike-roshe-run-femme-chaussures-rose-et-argent-métallique-657.html http://www.festa-del-traouc.fr/converse-femme-double-languette-911.html http://www.fenetres-strasbourg.fr/nike-air-max-2015-197.html Nike Air Max Beige Gris Nike Huarache Run Ultra Huarache Femme Blanche Et Rose Nike Air Max 2017 Soldes Oakley Milestone

Comments







Can't read the image? click here to refresh



Manahari Bazar - 2014-12-30

Manahari a plesent place which is situated in between Naryanghat and Hetauda. Its a small village of Makwanpur district.It the second economical area of Makwanpur after Hetauda. Its 30km west from Headquater Hetauda and 47 km east from Naryanghat.In past in Bajar areas there were newar people only Who mostly migrated From Kavre district For their business. But now there are all community people in Manahari where Tamang has huge population here.

मनहरीमा दोस्रो मनहरी महोत्सव - 2014-12-30

मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा दोस्रो मनहरी महोत्सव १५ पुसदेखि सुरु हुँदैछ । महोत्सवको सबै तयारी पूरा भएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समितिले मनहरीमा १४ पुसमा पत्रकार सम्मेलन गरी जनाएको छ । एकसय ३० स्टल रहने मेलामा पाँच करोड रुपैँया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ, पश्चिम क्षेत्र समितिका सभापती गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार करिब ७५ हजारले मेला अवलोकन गर्ने अनुमान छ । मेलामा कृषिसम्बन्धी प्रदर्शनी तथा प्रतिस्पर्धा, बाल उद्यानको व्यवस्था तथा दैनिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुनेछ । पाँच वर्षपछि पुनः हुन लागेको मनहरी महोत्सव ८ दिन अर्थात् २२ पुससम्म सञ्चालन गरिनेछ । राष्ट्रिय कलाकारहरु कोमल वली, लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि शर्मा, हाँस्य श्रृङ्खला भद्रगोलको टिम, लोक गायक नवराज घोरासैनी, विमल क्षेत्री, रामजी खाँड, घमेश दुलाल, नविन पौडेल, इन्दिरा गुरुङ, चन्दा अर्याल, भोजराज काफ्ले लगायतका कलाकारहरु आउने निश्चित भएको सांस्कृतिक उपसमिति संयोजक कृष्णहरि बर्तौलाले बताए ।

हेटौंडा, देशकै 'सफा सहर' - 2014-12-16

देशमा खुला दिशामुक्त घोषणा भइसकेका नगरपालिकामध्ये हेटौंडा नगरपालिका 'सफा सहर' घोषित भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत् फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र पुल्चोकले सफा सहर छनौटको मूल्यांकनमा हेटौंडा नगरपालिका पुरस्कृत भएको जानकारी गराएका हो ।

सिमभञ्ज्याङमा अर्को भ्यूटावर - 2014-12-16

करिब दुईहजार पाँचसय मिटर उचाई रहेको मकवानपुरको दामन गाविस वडा नम्बर-७ नाड्डेचुलीमा पर्यटकीय महत्वको अर्को भ्यूटावर निर्माण गरिने भएको छ । करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिले रेडियो नेपालको सहयोगमा सुविधासम्पन्न टावर निर्माण प्रक्रिया अघि बढाएको हो ।

मकवानपुरको उच्च क्षेत्र दामन सिमभन्ज्याङमा हिमपात - 2014-12-16

मंगलबार, १ पुस २०७१, मकवानपुरको उच्च क्षेत्र दामन सिमभन्ज्याङमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा दुई दिनदेखि चिसो बढेसंगै मंगलबार दिउँसो भएको हो । उत्तरी मकवानपुरमा हिमपात शुरु भएपछि आन्तरिक पर्यटकहरु हिउँ खेल्न दामन पुगेका थिए । जिल्लाको उत्तरी क्षेत्रमा रहेको सिमभन्ज्याङ २४८८ मिटर उचाइमा रहेको छ । दामनमा हिउँ परेपछि काठमाडौं, हेटौंडा, चितवन तथा विरगञ्ज लगायतका क्षेत्रबाट पर्यटकहरु आउने गर्दछन् । दामन सिमभन्ज्याङबासी हिउँ पर्ने मौसम नै सिजनको रुपमा लिने गर्दछन् । (फोटोः फाइल)

जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ? - 2013-12-15

काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।

काठमाडौहेटौडा सुरुङ मार्ग अघि बढ्ने - 2013-12-15

वर्षौदेखि योजनाका कितावमा थन्किएर पनि सर्वाधिक चर्चामा रहने काठमाडौहेटौडा सुरुङ मार्ग अब भने बन्ने छाँट देखिएको छ । सरकारले नेपाल पूर्वाधार विकास कम्पनीलाई करिब ६० किलोमिटर लामो उक्त मार्ग बनाउने स्विकृती दिएपछि मुलुककै पहिलो सुरुङ मार्ग बन्ने छाँट देखिएको हो ।

सुरुङमार्ग निर्माण कार्य अवधिभर बन्द हड्ताल नहुने - 2013-12-15

हेटौँडा । हेटौंडा-कुलेखानी, काठमाण्डौं सुरुङमार्ग निर्माणमा मकवानपुरका राजनितिक दलले कुनैपनि अवरोध नगर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार हेटौंडामा नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा जिल्लाका राजनितिक दलका नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सुरुङमार्ग नबन्ने अव कुनै कारण छैन : कुशकुमार जोशी - 2013-12-15

देशको राजनीतिले गति लिन नसकिरहेका बेला निजि क्षेत्रले आफ्नै लगानीमा काठमाडौंहेटौडा जोड्ने सुरुङमार्ग निर्माणमा लागेको छ । करिब ३४ अर्ब रुपैयाँको लगानीमा बन्न लागेको यस मार्गका लागि सरकारले गत साता स्वीकृति प्रदान गरिसकेको छ ।

मकवानपुर नामाकरणको ऐतिहासिक तथ्य - 2013-12-15

मेम्बर लो, राज्यले पाल्पाका तत्कालीन प्रतापी सेनवंशी राजा मुकुन्द सेनको नाम दर्साउने मुकुन्दपुर नामाकरण गरी राज्य स्थापना गरेको र अपभ्रंश भई हाल कमवानपुर नाम रहन गएको भने तर्क अगाडि सारेतापनि तामाङ पुर्खाहरु यस कुरामा सहमत देखिँदैन ।

पर्यटकीयक्षेत्रको विकासका लागि साझा प्रयास - 2013-03-12

दामन | नेपालको मध्य भागमा पर्ने सात जिल्लाले पर्यटकीयक्षेत्रको विकासका लागि साझा अभियान सुरु गरेका छन् । पर्यटकीय सम्भावना बोकेका मकवानपुरसहितका सात जिल्लालाई पर्यटकीय गन्तब्यस्थलबनाउन संयुक्त प्रयासको थालनी गरेका हुन् ।

Online Business Diary

Icon Soft Pvt. Ltd
Hetauda-10, TCN
Tel. : 057 - 527263 , 
Shrestha Electronics
Kantirajpath
Tel. : 057 - 523370 , 
Neplio Tech Pvt. Ltd.
Sanopokhara,Hetauda
Tel. : 057 - 524478 , 
NEPAL PURWADHAR BIKASH COMPANY LIMITED
2ND FLOOR, OM BHAWAN, KANTIRAJ PATH
Tel. : 057 - 527320 ,  527330
EASYTEC TRAVEL AND TOURS PVT LTD
HETAUDA 4 MAKWANPUR
Tel. : 057 - 525752 , 
more...
प्रहरी कन्ट्रोल - १००
जिल्ला ट्राफिक - ५२०५९९
पशुपतिनगर इलाका - ५२०५९८
भीमफेदी इलाका - ६९१४६२
चौघडा चौकी - ९८४५२७५४१५
पदमपोखरी चौकी - ९८४५०९९७८९
नेपाल रेडक्रस - ५२०७११, ९८४५०२८९५२
हेटौंडा अस्पताल - ५२०३०५
सहकारी अस्पताल - ५२३५८७
परिवार नियोजन संघ - ५२०७४५
मनहरी रेडक्रस - ९८४५१०५८२१
भीमफेदी रेडक्रस - ६२०६९९
हे.न.पा. - १०१

Message

    Welcome Message

    It is our glorious thing to inform you that we have started hetaudaonline since the beginning of the year 2058 and we have got a lot of progress in this website. Most of the people who are living in or outside the country are able to receive as more information as they want about this beautiful city Hetauda, Makwanpur through this website in which we have tried as much as we could.

Documents

Links

Audio

Play Archives

प्रस्तावित हेटौँडा-काठमाडौँ सुरुङमार्ग सम्बन्धमा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीसँग मकवानपुरको कुलेखानीमा गरिएको कुराकानी ।
>> more...
! Home ! Message ! Contact Us ! Feedback ! Email !
2296858 times visited.
Copyright © 2013 - All Rights Reserved !

Exclusive Solution Network

Hupra Chaur, Hetauda - 4
Phone: +00 977 (0) 522264, Mobile: 9845028275
URL: www.exnet.com.np, Email: info@exnet.com.np
Desing and Developed by