Hetauda Online - ब्रिकेट ब्वायज विजयी
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

ब्रिकेट ब्वायज विजयी


स्थानीय समाचार 7 पटक पढिएको हेटौडा अनलाईन २०७४ असोज २३ सोमबार




जेष्ठ १७ बुधवार, हेटौंडा । इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको ‘बिजया दश मी कप’ फुटबल प्रतियोगिता ब्रिकेट ब्वायज क्लबले जितेको छ । आईतबार भएको फाईनल खेलमा सल्ले सुकौरा क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको छ ।

इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा भएको ‘बिजया दश मी कप’ फुटबल प्रतियोगिता ब्रिकेट ब्वायज क्लबले जितेको छ । आईतबार भएको फाईनल खेलमा सल्ले सुकौरा क्लबलाई ६–५ गोल अन्तरले पराजित गरेको  छ ।  प्रतियोगिता जितेसँगै विजेता टिमले नगद ४० हजार र उपविजेताले नगद २० हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाण पत्र प्राप्त गरेका छन् । इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ४ फाखेलको नव लालीमा क्लबको आयोजना र वडा नम्बर ४ को आर्थिक सहयोगमा भएको प्रतियोगिता असोज ५ गते सुरु भएको हो ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई समापन कार्यक्रमका प्रमुख अतिथि सांसद सुवाशचन्द्र ठकुरीले शिल्ड तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष सुवास रुम्बाको अध्यक्षतामा भएको हो 





कमेन्टसहरु



लोकप्रिय



12814634 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top