Hetauda Online - मा.के. मकवानपुरले उम्मेदवारी सिफारिस टुंगो लगायो
The first website dedicated to the people of clean and green city Hetauda.
स्थानीय समाचार

मा.के. मकवानपुरले उम्मेदवारी सिफारिस टुंगो लगायो


स्थानीय समाचार 14 पटक पढिएको हेटौंडा अनलाइन २०७४ असोज १९ बिहीवार


मा.के. मकवानपुरले उम्मेदवारी सिफारिस टुंगो लगायो


असोज १९ बिहीवार, मकवानपुर नेकपा माओवादी केन्द्र मकवानपुरले आगामि प्रतिनिधि सभा र प्रदेश सभाको लागि उमेदवार सिफारिस टुङ्गो लगाएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर एकबाट प्रत्क्ष्यतर्फको रामनारायण बिडारी तथा क्षेत्र नम्बर दुईबाट कुमारी मोक्तानलार्इ सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

आजै बसेको जिल्ला कार्यालय बैठकले प्रदेश सभा प्रत्क्ष्यतर्फको उमेदवारहरु पनि एक एक जना सर्वसम्मत रुपमा चारैवटा निर्वाचन क्षेत्रमा टुङ्गो लगाएपनि सिफारिस भने प्रत्येक निर्बाचन क्षेत्रबाट चार(चार जनाको सिफारिस गरिएको जनाएको छ । 


जस अनुसार 

प्रदेश सभा क्षेत्र नम्बर एकबाट 


१। प्रेम बहादुर पुलामी छिन्तु


२। कमान सिंह पाख्रिन


३। ज्ञान सागर लामा 


४। भिम पाख्रिन 


प्रदेश सभा क्षेत्र नम्बर दुई 


१। प्रकाश चन्द पाण्डे 


२। बाल कृष्ण चौलागाईं 


३। कमल चन्द सुमन


४। डी.बि. लामा 


प्रदेश सभा क्षेत्र नम्बर तिन 


१। बिष्णु बिस्ट


२।अरुण रायमाझी


३। अप्सरा लोप्चन 


४। विनायक गोले 


प्रदेश सभा क्षेत्र नम्बर चार 


१। ओम बहादुर घलान 


२। बाल कुमार मल्ल 


३। इन्द्र बहादुर थिङ्ग 


४। राम प्रसाद कालाखेति


रहेका छन् साथै प्रतिनिधि सभा र प्रदेश सभा दुबैकोलागि समानुपातिक निम्न नाम समेत टुङ्गो लागाईएको एक नेताले जानकारी दिएका छन ।

प्रतिनिधि सभा तथा प्रदेश सभा

बलराम बल

शेर बहादुर पहरी

तिर्थ कुमारी थामी

कौशल पाण्डे

जिवन गोले

प्रमिला पुलामी 

भगिरथ नेपाल

मान कुमारी नेपाली 

खुसीलाल चेपाङ

विवेक राई

लक्ष्मी माझी 

कृष्ण पहरी 

लक्ष्मी पाख्रिन

सागर बानिया

जनक शर्मा  





कमेन्टसहरु



लोकप्रिय



12814725 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top