Hetauda Online - रमणिय पुण्य क्षेत्र
The first website dedicated to the people of clean and green city Hetauda.
धार्मिक

रमणिय पुण्य क्षेत्र


धार्मिक 4 पटक पढिएको हेटौंडा अनलाइन २०७३ चैत्र ३१ बिहीवार


रमणिय पुण्य क्षेत्र


चैत्र ३१ बिहीवार, हेटौंडा । मकवानपुरको मध्यभाग हेटौडा ११ स्थित पुण्यक्षेत्र सहिद स्मारक पार्कबाट १ किलोमिटर पश्चिम जंगलमा अबस्थित छ।

यस  रमणिय पुण्यभूमि नेपाल मानव धर्म सेवा समितिको ध्यानकेन्द्रको रुपमा अबस्थित छ । ५ बिगा क्षेत्रफलमा अबस्थित यस रमणिय भूमिमा मूल भवन, बगैंचा, पूर्ण कदको लक्ष्मी नारायण मुर्ति, महात्मा माहानन्द गुफा, हंस पोखरी, लगाएतका विविधता ले भरिएका संरचना रहेको छ। 




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



लोकप्रिय



12814742 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top