Hetauda Online - आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७. २ प्रतिशत
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७. २ प्रतिशत


अर्थ/बाणिज्य 23 पटक पढिएको हेटौंडा अनलाइन २०७४ जेष्ठ १५ सोमबार


आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७. २ प्रतिशत


हेटौंडा अनलाईन संवाददाता सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी वर्ष आर्थिक वृद्धिदर ७. २ प्रतिशतको लक्ष्य लिइएको बताए।

विद्युतको नियमित आपूर्तिले उद्योग क्षेत्रमा सुधार हुने सरकारको भनाइ छ। त्यस्तै चालु आर्थिक वर्षको वृद्धिदर ६ दशमलव ९ प्रतिशत हुने सरकारले लक्ष्य लिएको छ। जसमा सेवा क्षेत्रमा ६ दशमलव ९, कृषि क्षेत्रमा ५ दशमलव ३ र उद्योग क्षेत्रमा ११ प्रतिशतको वृद्धि हुने अनुमान छ। सेतोपाटी 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT

लोकप्रिय



12814687 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top