Hetauda Online - केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा
The first website dedicated to the people of clean and green city Hetauda.
अर्थ/बाणिज्य

केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा


अर्थ/बाणिज्य 98 पटक पढिएको बिदुर खडका २०७४ भाद्र १५ बिहीवार


केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा


भाद्र १५ बिहीवार, बारा । नेपाल कृषि सहकारि केन्दृय संघको दसौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेसनको सम्पूर्ण तयारि पुराभएको छ । १६ गते बखुन्डोल ललितपुरमा हुने साधारण सभाले नयाँ कार्यसमिति चयनगर्नेछ ।

अधिबेसन तथा साधारण सभाकोलागि देसभरिका संघमा आबद्ध कृषि सहकारि संस्थाहरुको ७५० प्रतिनिहिरु राजधानि मा पुगेकाछन भने प्रतेक प्रदेसका सदस्यहरुले आफनो पक्षमा प्रचार प्रसारमा जुटेकाछन ।

कृषि सहकारि संघको दसौ साधारण सभाले सातवटा प्रदेसबाट ७ जना खुल्ला तर्फ ५ महिला तर्फ ३ जना गरि १५  सदस्य केन्दिृय कमिटी चयन गर्नेछ ।  सकभर सर्बसंम्मत बाट केन्दृय समिति चयन गर्ने नभयमा निर्वाचनमा जाने केन्दृय अध्यक्ष खेम पाठकले जनाएकाछन ।

देसैभरि कुल ८ हजार कृषिसहकारि संस्थाहरु रहेपनि सहकारि मान्यताबिपरित नाममात्रको मmोले सहकारिहरुलाई संगमा आबद्ध नगरेको कारण हाल केन्दृय संगमा आबद्ध ८५५ मद्ये ७५५ वटा सहकारिहरुले केन्दृय अदिबेसनमा भागलिईरहेको संगका महाप्रबन्धक रुद्र भट्टराईले जनाएकाछन ।बाराबाट ११ पर्साबाट ३ रौतहटबाट १२ वटा गरि  प्रदेस नं २ को १५५ वटा कृषि सहकारि संस्थाहरुले केन्दृय संघको अधिबेसनमा सहभागिभएका छन । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



केन्द्रीय कृषि सहकारि संघको अधिबेसन तयारि पुरा: ७५५ किसान प्रतिनिधि राजधानिमा

छात्राद्वारा बाडिपिडित लाई सहयोग तथा उत्कृष्ट रेडियोकर्मीमा सुप्रिया ढकाल सम्मानित

नवलपरासीको रामग्राम स्तुपमा चिनिया लगानी भित्रिदै

सगरमाथा महिला सहकारीको भवन उदघाटन र नवौं वार्षिक साधारणसभा

आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काको ११ ठूला घोटाला

निजी विमान किन्ने ? हवाई उद्योग व्यवस्थापन नियमावलीको तयारी

बाढीपीडित लाई राहत वितरणमा पहिलो सरावल गाउँपालिका

अब श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर तिर्नुपर्ने

जिल्ला वन बारामा: आधा करोड बेरुजु
1 2 3 4 5 6 NEXT

लोकप्रिय



12814698 Times Visited.

हेडम्बा पब्लिकेशन प्रा.लि.
द्वारा सन्चालित हेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -११, मकवानपुर, नेपाल
057-526557
www.hetaudaonline.com.np
Email: info@hetaudaonline.com.np
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाईन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top