The first website dedicated to the people of clean and green city Hetauda.
logo
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल
०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np
www.hetaudaonline.com.np

हाम्रो यो वेवसाइट हेडम्बा पब्लिकेशन प्रा.लि. द्वारा सन्चालित हेटौडा अनलाइन नेपाल सराकर वाट मान्यताप्राप्त हेडम्बा पब्लिकेशन प्रा.लि.को आधिकारिक न्यूज पोर्टल वेवसाइट हो । नेपाली भाषाको यो पोर्टलले विशेषत मकवानपुर अपडेटलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको छ । भने यसको अलवा राष्ट्रिय समाचार, विचार/विश्लेषण, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । "अशल समाजको निम्ति खबरदारी, निष्पक्ष समाचार हाम्रो जिम्मेवारी।" भन्ने मूलनाराको साथ तपाईको सूचनाको अधिकारको निम्ति, तपाईलाई समाजसंग प्रतक्ष्य जोडाउन हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ । र निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

प्रमेश प्रधान

प्रविधि संयोजक
+९७७-९८४५०२८२७५

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित हेटौंडा अनलाइन
हेटौडा - ४, मकवानपुर, नेपाल    ०५७ - ५२२२६४, ९८४५०२८२७५
info@hetaudaonline.com.np    www.hetaudaonline.com.np
more...

13298090 Times Visited.

Facebook   Twitter   Youtube Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top